Logo

कस्तो रहला आज बुधबारको माैसम ?



Spread the love

२५ असार, काठमाडौं – आज बुधबार देशको पूर्वी तथा मध्य पहाडी भूभागमा वर्षाको संभावना रहेको छ ।

देशको पूर्वी पहाडी भागहरुमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वामान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी तथा मध्य पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ । त्यसै गरी उपत्यकाका केही स्थानमा दिनको उत्तरार्द्धमा केही मात्रामा वर्षाको सभावना रहेको छ

प्रतिक्रिया दिनुहोस्