Logo

बुटवलमा तरकारी तथा फलफूलको बिषदी परीक्षण सुरु



Spread the love

२५ असार, बुटवल । बुटवलको विषादी परीक्षण एकाई (प्रयोगशाला) मा बुधबारबाट तरकारी तथा फलफूलको नमुना जाँच्न सुरु गरिएको छ ।

कृषि मन्त्रालयको सक्रियतामा जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बरिष्ठ बाली संरक्षण अधिकृत रामबहादुर खत्रीले बुटवलमा बिषदी परीक्षण सुरु गरेको हो ।

यस अघि कर्मचारी अभावका कारण बन्द भएको उक्त विषादी परीक्षण प्रयोगशालामा मुलकभर बिषादी प्रकरणको चर्चा भएपछि फलफुल तथा तरकारीको नमुना संकलन गरी परिक्षण सुरु गरिएको खत्रीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्