Logo

मोरङमा गुप्ताको घरमा आगलागी



Spread the love

२६ असार, मोरङ ।  मोरङको पथरीशनिश्चरे–८, मङ्गलबारेमा आगलागी भएको छ ।

बिहान २ बजे वैद्यनाथ गुप्ताको घरमा आगलागी हुँदा पाँच कोठे पक्की घर जलेर नष्ट भएको हो । उक्त आगलागी नेपाल प्रहरी र सशस्त्र प्रहरी, स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिइएको छ ।
आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्