Logo

नगर सरसफाई अभियान सुरु



Spread the love

असार २, सल्यान–बागचौर नगरपालिका भित्र पर्ने सम्पुर्ण वडाहरुमा असार १ गते देखि सरसफाइ अभियान सन्चालन गरिएको छ। नवनिर्वाचित नगर पदाधिकारीहरु लगायत स्थानीयहरुको सहभगीतामा सुरु गरिएको सरसफाई अभियानको उदघाटन गर्दै नगर प्रमुख लोकमान बुढाथोकीले नगरबिकासका काम कारबाहीहरु तिब्र रुपमा अगाडी बढ्ने बताए। “कुरा भन्दा काम गरौ, बागचौरलाई नमुना नगर बनाउ”, नगर बिकासका 19206318_1939669309610551_1101392734_n 19239881_1939669246277224_236569683_n 19251054_1939669426277206_199842522_n 19265052_1939669376277211_1801936340_nलागी सबै जुट्नुपर्ने र यसमा स्थानीयहरुको भूमिका महत्वोपूर्ण हुने पनि उनले वताए । साथै बिकासका कार्यमा राजनीति, पुर्बाग्रह राख्ने बानी लगायत यस किसिमका संसकारको अन्त्य गर्न पनि उनले आग्रह जसले गर्दा हामीले पाउने बिकासका अवसर र सेवा सुबिधाबाट बन्चित हुनुनपरोस।

प्रतिक्रिया दिनुहोस्