Logo

के तपाईँ ग्यास्ट्रिक समस्याबाट छुटकारा पाउन चाहनुहुन्छ? अपनाउनुहोस् यी टिप्स



Spread the love
 

के तपाईँ ग्यास्ट्रिक समस्याबाट चिन्तित हुनु हुन्छ ? यदि हुनु हुन्छ भने अपनाउने गर्नुहोस् यी टिप्सहरु जसले तपाईँको ग्यास्ट्रिक समस्याबाट मुक्ति दिलाउन मदत गर्दछ l

  • यदि तपाईँ ग्यास्ट्रिक रोगी हुनु हुन्छ भने समयमै खाना खाने बानी बसाल्नुहोस् l जसले गर्दा तपाईँ यस्तो समस्याबाट वञ्चित हुन् सक्नु हुनेछ l
  • निरन्तर पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र ग्यास्ट्रिक हुनबाट पनि छुटकारा मिल्दछ l
  • बिहान सबेरै उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने बानी बसाल्नुहोस् l जसले गर्दा उच्च रक्तचापलाई फाइदा गर्नका साथै ग्यास्ट्रिक भएकाहरूलाई पनि फाइदा गर्दछ l
  • यदि तपाईँ ग्यास्ट्रिकबाट चिन्तित हुनु हुन्छ भने दूध पिउने बानीलाई हटाई दही खाने बानी बसाल्नुहोस् l
  • पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउनुहोस् । जसले ग्यास हटाउने काम गर्नका साथै पेट फुल्न दिँदैन।

प्रतिक्रिया दिनुहोस्