Logo

विश्वकप क्रिकेट : पहिले ब्याटिङ थालेको अष्ट्रेलियाको खराब सुरुवात



Spread the love

२६ असार, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत सेमिफाइनलको दोस्रो खेलमा अष्ट्रेलियाले खराब सुरुवात गरेको छ ।

एड्बेस्टोनमा टस जितेर पहिले ब्याटिङ थालेको अष्ट्रेलियाले कप्तान आरोन फिन्चलाई शून्य रन र डेविड वार्नरलाई ९ रनमै गुमाएको छ।

प्रतिक्रिया दिनुहोस्