Logo

बेस्ट इन्टरनेशनल म्यान स्कोरर प्लेअर अवार्ड मेस्सीलाई



Spread the love

२६ असार, काठमाडौं । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ‘बेस्ट इन्टरनेशनल प्लेअर म्यान स्कोरर प्लेअर’ को अवार्ड जित्न सफल भएका छन् । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो, पीएसजीका केलियन एमबाप्पे र भिर्गिल भान जिकलाई पछि पार्दै मेस्सीले उक्त अवार्ड हात पारे ।

मेस्सीले यस सिजन क्लबका लागि सबै खाले प्रतियोगितामा ५१ गोल गरेका थिए । अमेरिकामा अमेरिकन ब्रोडकास्ट टेलिभिजन नेटवर्कले यो अवार्ड प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्