Logo

जंगलमा झुण्डिएको अवस्थामा शव फेला



Spread the love

२६ असार, सिन्धुली ।सिन्धुलीमा झुण्डिएको अवस्थामा वेवारिसे शव फेला परेको छ ।

कमलामाई नगरपालिका ४ कात्तिके जंगलमा अन्दाजी ४० वर्षको पुरुषको शव चिलाउनेको रुखमा पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको हो ।

स्थानीयले शव देखिपछि प्रहरीलाई खबर गरेका थिए। भने शव कुहिएको अवस्थामा भएका कारण पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिइएको छ ।
उक्त शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा लागिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्