Logo

झापामा करेन्ट लगेर ६ वर्षीय बालकको मृत्यु



Spread the love

२६ असार, झापा । झापाको गौरादह ८ जुरोपानी दामाबारी चोकस्थित एक बालकको करेन्ट लगेर ज्यान गएको छ ।

ज्यान गुमाउनेमा ६ वर्षीय रोशन महतो रहेका छन् । रोशनको मोबाईल चार्जमा राखेको बेला चिसो हातले छुँदा करेन्ट लगेर घटना स्थलमै मृत्यु भएको भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जानकारी दिईएको छ ।

मोरङको रतुवामाई नगरपालिका घर भई हाल मामाघर बस्दै आएका रोशन ज्ञानोदय माबिमा कक्षा एलकेजीमा अध्ययनरत थिए ।

प्रतिक्रिया दिनुहोस्