Logo

पहिरो जाँदा अवरुद्ध भएको कर्णाली राजमार्ग खुल्यो



Spread the love

२६ असार, कालिका । कालिकोटको शुभकालिका–१ मा अवरुद्ध भएको कर्णाली राजमार्ग खुलेको छ।

बुधबार रातिदेखि भएको वर्षाका कारणले दैखोला र गगनेखोलामा पहिरो जाँदा बिहान उक्त राजमार्ग अवरुद्ध भएको थियो ।
अवरुद्ध भएको राजमार्ग दिउँसो खुलेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले जानकारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्