Logo

सप्तकोशीमा पानीको तह घट्यो , २ लाख ६४ हजार क्युसेक्मा पानी बग्दै



Spread the love


२८ असार, राजविराज । बिस्तारै वर्षामा कमी आएकोले सप्तकोशीमा पानीको तह घट्दै गएको छ ।

बिहीबारदेखिको लगातार वर्षाका कारण शनिबार कोशीमा पानीको तह ३ लाख ७९ हजार क्युसेक थियो । तर आइतबार भने कोशीमा २ लाख ६४ हजार क्युसेक रहेकाले सप्तकोशी नदीमा पानीको बहाव घटेको हो ।

प्रतिक्रिया दिनुहोस्