Logo

पहिरोग्रस्त नारायणगढ-मुग्लिन : जोखिममा पैदलयात्रु पनि



Spread the love

पहिरोग्रस्त नारायणगढ मुग्लिन सडक खण्डमा पैदल हिँड्नु पनि जोखिमयुक्त भएको छ ।

उक्त खण्डमा पछिल्लो तीन दिनयता तीनजना पैदलयात्री सडकबाट नदीमा खसेका छन् ।

तीमध्ये एकको शव फेला परेको छ भने एक बेपत्ता छन् । एकको सकुशल उद्धार गरिएको छ र साँघुरो सठकमा गाडी जाम भएका बेला व्यक्तिले सावधानी

नअपनाउँदा यस्तो घट्ना भएको प्रहरीको भनाई छ भएको  खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्