Logo

के तपाईँ तौल बढाउन चाहनुहुन्छ ? अपनाउने गर्नुहोस् यी उपाय



Spread the love

के तपाईँ दुब्लो भएर चिन्तित हुनु हुन्छ र यस दुब्लोपनाबाट मुक्ति पाउन चाहनु हुन्छ ? यदि चाहनुहुन्छ भने अपनाउने गर्नुहोस् l यस्ता क्रियाकलाप जसले गर्दा तपाईँले सजिलैसँग दुब्लोपनाबाट छुटकारा पाउन सक्नु हुनेछ l

  • यदि तपाईँ आफ्नो वजन बढाउन चाहनु हुन्छ भने खानामा हरेक दिन कम्तीमा १० देखि १२ चम्ची घिउ तथा तेलको प्रयोग गर्ने बानी बसाल्नुहोस् ।
  • तपाईँले खाने गरेको फलफुल -रसिला फलफुलको सट्टा केरा, आँप, मेवा जस्ता फलफुल धेरै खाने गर्नुहोस् ।
  • आफूले गर्ने भोजनमा दिनहुँ एक गिलास दुधमा एक चम्चा मह मिसाएर पिउने बानी गर्नुहोस् । जसले गर्दा तपाइको वजन बढ्न सक्दछ l
  • यदि तपाईँ तौल बढाउन चाहनु हुन्छ भने नियमित दैनिक ३० मिनेटसम्मको हिडाई वा अन्य शारीरिक व्यायाम गर्ने गर्नुहोस् l

प्रतिक्रिया दिनुहोस्