Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
३३,१७८
संक्रमित
७,०२,३६८
निको भएका
१,४९,२१५
नेपालमा कोरोना भाइरस
संक्रमित
निको भएका

थाहा पाउनुहोस् दुबोका अचुक फाइदाहरू



हिन्दु धर्ममा दुबोलाई पाठपुजाको लागि प्रयोग प्रयोग गर्ने गरिन्छ । जुन हाम्रो घर आँगनमा प्रशस्त मात्रमा उम्रिरहेको हुन्छ । तर कतिपयलाई थाहा नहुन पनि सक्छ दुबो हाम्रो स्वास्थ्यको लागी कति महत्त्वपूर्ण छ भनेर । त्यसैले थाहा पाउनुहोस् दुबोले हाम्रो स्वास्थ्यमा पुर्‍याउने फाइदाहरू :

  • दुबोको रसमा अत्यन्तै प्रभाबकरी पोषक तत्त्व हुने हुनाले हाम्रो स्वास्थ्यका लागि एकदमै लाभकर छ ।
  • यसको रसको सेवनले रगतलाई शुद्धिकरण गर्न मद्दत गर्दछ ।
  • दुबोले कब्जियत, कलेजोको रोग, यौन रोग सम्बन्धी समस्याबाट मुक्त गराउँदछ ।
  • यदि तपाइको पिसाबमा खराबी छ भने दुबोको पिउनुहोस् । जसले गर्दा तपाइलाई राहत मिल्दछ ।
  • शरीरको कुनै भाग सुन्निएमा ,नाथ्री फुटे, छाती पोले र जिउ चिलाएमा दुबोको प्रयोग गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्