Logo

थाहा पाउनुहोस् दुबोका अचुक फाइदाहरू



Spread the love

हिन्दु धर्ममा दुबोलाई पाठपुजाको लागि प्रयोग प्रयोग गर्ने गरिन्छ । जुन हाम्रो घर आँगनमा प्रशस्त मात्रमा उम्रिरहेको हुन्छ । तर कतिपयलाई थाहा नहुन पनि सक्छ दुबो हाम्रो स्वास्थ्यको लागी कति महत्त्वपूर्ण छ भनेर । त्यसैले थाहा पाउनुहोस् दुबोले हाम्रो स्वास्थ्यमा पुर्‍याउने फाइदाहरू :

  • दुबोको रसमा अत्यन्तै प्रभाबकरी पोषक तत्त्व हुने हुनाले हाम्रो स्वास्थ्यका लागि एकदमै लाभकर छ ।
  • यसको रसको सेवनले रगतलाई शुद्धिकरण गर्न मद्दत गर्दछ ।
  • दुबोले कब्जियत, कलेजोको रोग, यौन रोग सम्बन्धी समस्याबाट मुक्त गराउँदछ ।
  • यदि तपाइको पिसाबमा खराबी छ भने दुबोको पिउनुहोस् । जसले गर्दा तपाइलाई राहत मिल्दछ ।
  • शरीरको कुनै भाग सुन्निएमा ,नाथ्री फुटे, छाती पोले र जिउ चिलाएमा दुबोको प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्