Logo

यस्तो छ आजको सुनचाँदिको बजार भाउ…



Spread the love

३१ असार, काठमाडाैँ – आज सुनको मुल्य प्रतितोला ६४ हजार ५ सय १ रुपैयाँ नै रहेको छ । गत हप्ता ६५ हजारमा कारोबार भएको सुन   ६४ हजार ५ सय १ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ६४ हजार २ सय ४ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला मूल्य ७ सय २४ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्