Logo

७५ हजार म्यादी प्रहरीको विदाई



Spread the love

लम्कीचुवा नगरपालिका ८ भलभंगा कैलालीका २० वर्षीय खड्गप्रसाद देवकोटा एक साप्ताहिकपत्रिकामा कार्यरत थिए ।

स्थानइि तह निर्वाचन सुरक्षाका लागि चैन २५ गते म्यादी प्रहरीमा भर्ना भएका उनी शुधबार बाहिरिए । ९० दिन म्यादी प्रहरीको जीवन जिएँ उनले भने -‘फौजी जीवन
अनुशासन चेन अफ कमानडले तान्यो तर, बाध्यता जानैपर्यो’, उनले भने -फौजी पेसा मन पाराउने खडगप्रसादले म्यादी प्रहरी हुनुअघि नैप्रहरीको असई पदमा जागिर खाने प्रयास गरेका थिए । तर सफल हुन सकेनन् ।

स्थानीय तह निर्वाचन सुरक्षाका लागि चैत २५ मा भर्तीगरिएका म्यादी प्रहरीलाई सरकारले बुधवार प्रमाण्पत्रसहित बिदाइ गर्‍यो ।

२ नम्बर प्रदेशको स्थानीय तह निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी राख्ने विषमा केही निर्णय नभएको  खबर आजको कान्तिपुरदैनिकमा  छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्