Logo

यस्ता छन् बेसारका अचुक फाइदा



Spread the love

बेसार भन्नाले एक किसिमको मसला हो l जसलाई हामी तरकारीमा प्रयोग गरी स्वाद बढाउने गर्दछौँ l तर बेसारले स्वाद बढाउनका साथै यसले फाइदा पनि पुर्‍याउने गर्दछ l

हेर्नुहोस् बेसार सेवन गर्नका फाइदाहरू :

  • बारम्बारता पिसाब गरिरहनु पर्ने, पानीको प्यास बढी लाग्ने भएमा वा मधुमेह (डायबिटिज) भएमा पनि बिहान\बेलुका १\१ चम्चा शुद्ध राम्रो बेसारको धूलो पानीसँग पिउने गर्नुहोस् l
  • यदि तपाईँमा गानो दुख्ने जस्ता समस्या भएमा १ चम्चा घ्यू कुमारीको गुदी, १चम्चा राम्रो बेसार १ चिम्टी सिदे नून फिटेर तातो पानीसँग खाली पेट केही दिन सम्म खानुहोस् ।
  • हावा भरिएर पेट फुल्ने, दुख्ने, बटारिने जस्ता समस्या भएमा पनि १ चम्चा बेसार र १ चम्चा नून १ गिलास पानीमा पकाएर २ समय खानाले पनि यस्तो समस्याबाट छुटकारा पाइन्छ l
  • घ्यू कुमारीको गुदीमा राम्रो बेसार फिटेर मनतातो पारी आखाँमा राती सुत्ने बेलामा बाँध्नाले आँखाको सम्पूर्ण रोग समस्याबाट पनि मुक्ति हुन् सकिनेछ ।
  • बेसार बहु उपयोगी औषधीय गुण भएको वनस्पति हो । जसको सेवन गर्नाले घुँडा सुन्निने तथा दुख्ने समस्याबाट पनि राहत मिल्दछ ।

प्रतिक्रिया दिनुहोस्