Logo

पानी पाउँदा खसी काटेर भोज



Spread the love

तामाकोसीबाट २ बण्टाको उकालो बाटो पानी बोकेर खाने बडिमुहानका बासिन्दा घरदैलोमै पानी झरेपछि खुशीले गद्गद् भएका छन् ।

गाउँमा पानी आएकै कारण उनीहरुले खसी काटेर भोज र नाचगान गरेको खबर आजको कान्तिपुरमा छापिएको छ ।

अहिले केही घरमा धारा जोड्ने चटारो छ । यहीबीच स्थानीयले योजनाको उद्घाटन पनि गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्