Logo

यस्तो छ आजको सुनचाँदीको बजार भाउ…



Spread the love

१ श्रावण, काठमाडाैँ – आज सुनको मुल्य प्रतितोला ६४ हजार ५ सय १ रुपैयाँमा कारोबार रहेको छ । गत महिनाको अन्तिम दिन ६५ हजारमा कारोबार भएको सुन   ६४ हजार ५ सय १ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ६४ हजार २ सय ४ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला मूल्य ७ सय २४ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्