Logo

मध्यरातमा क्यामेरामा कैद गरिएको चन्द्र ग्रहणको तस्बीर



Spread the love

१ श्रावण, काठमाडाैँ – मुलुकका केही भू–भागबाट आकाशमा  मंगलबार राति खण्डग्रास चन्द्र ग्रहण देखियो । सूर्य र चन्द्रमाबीच पृथ्वी आएर देखिने चन्द्रग्रहण दक्षिण अमेरिका, युरोप, एसिया, अस्टेलियाबाट समेत देखिएको बताइएको छ । जब चन्द्रमा पृथ्वीको छायाबाट गुज्रिन्छ तब ग्रहण लाग्छ ।

गुरूपूर्णिमाको रात काठमाडाैँको माैसम सफा रहँदा चन्द्रग्रहण हेर्न चाहनेले देख्न पाए । तर, माैसम सफा नभएका स्थानका लागि यो साैभाग्य मिलेन ।

काठमाडाैँबाट राति २ बजे कैद गरिएको चन्द्र ग्रहणको तस्बीरः

प्रतिक्रिया दिनुहोस्