Logo

अब पुनर्निर्माणको कार्य अगाडि बढाउछौं : गृहमन्त्री थापा



Spread the love

१ साउन, काठमाडौँ l बाढी प्रभावित क्षेत्रमा छिट्टै पुनर्निर्माण थाल्ने गृहमन्त्री रामबहादुर थापा बादलले बताए । बाढी तथा डुबानले प्रदेश २ मा पुर्‍याएको क्षति बुझ्नका लागि गृहमन्त्री थापा सहितको टोली आज बिहान नेपाली सेनाको हेलिकोप्टरमा गएका छन् ।

रौतहट पुगेका गृहमन्त्री थापाले उद्धार तथा राहतको काम सकिएको भन्दै अब पुनर्निर्माणको कार्य अगाडि बढाउने बताए । उनले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्न पूर्व तयारी गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्