Logo

राहत र पुनर्स्थापनालाई प्रभावकारी निर्माण गर्न काँग्रेसको आग्रह



Spread the love

१ साउन, काठमाडौँ । प्रमुख विपक्षी नेपाली काँग्रेसले बाढी तथा डुबान प्रभावितहरूको राहत तथा पुनर्स्थापनालाई प्रभावकारी निर्माण गर्न सरकारसँग माग गरेको छ ।

आज विज्ञप्ति जारी गर्दै डुबान क्षेत्रमा महामारी फैलने सम्भावना रहेको भन्दै नियन्त्रण गर्न र थप मानवीय क्षति हुन नदिन काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले आग्रह गरेका छन् l

प्रतिक्रिया दिनुहोस्