Logo

सल्यान काठमाडौ रात्रीकालिन गाडिहरुमा सिसि क्यामरा जडान



Spread the love

यात्रु मैत्री सुबिधा दिने प्रतिबद्धता सहित बिगत लामो समय देखि यातायात सेवा संचालन गर्दै आई रहेको सल्यान रुकुम यातायात ब्यवसायी समितिले सल्यान बाट काठमाडौ चल्ने गाडिहरुमा सिसि क्यामरा जडान गरेको छ ।

विभिन्न समयमा गाडिहरहरुमा घट्ने घटना लाई न्युनिकरण गर्नको लागि सिसि क्यामरा जडान गरिएको अध्यक्ष लोकमान बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस्