Logo

समुद्रलाई छेक्दै डाफ्ने जोयको जवानी (फोटो फिचर)



Spread the love

फिलीपिन्सकी चर्चित मोडल तथा नायिका हुन्- डाफ्ने जोय । उनले प्रसिद्ध सङ्गीतकार फिफ्टी सेन्टसँग सन् २०११ मा विवाह गरेकी थिइन् । उमेरले उनी ३२ वर्ष पुगे तापनि आफ्नो सुन्दरतामा उनले विश्वभरका करोडौं युवाहरूलाई लठ्ठ बनाएकी छिन् ।

उनले मङ्गलबार ब्ल्याक बिकिनीमा समुद्रमा छल्किदै गरेका हट एण्ड ग्याल्यमरस तस्बिरहरु आफ्नो इन्स्टाग्राम र फेसबुकमार्फत सार्वजनिक गरेकी थिइन् । जुन अहिले सामाजिक सञ्जालमा विश्वभर भाइरल भैरहेका छन् ।

हेर्नुहोस् फोटो फिचर :

प्रतिक्रिया दिनुहोस्