Logo

अर्घाखाँचीमा ज्वाइँले गरे आफ्नै सासूको हत्या



Spread the love

२ साउन, अर्घाखाँची । अर्घाखाँचीको सितगंगा नगरपालिकामा ज्वाइँले आफ्नै सासूको हत्या गरेका छन् ।

हत्या हुनेमा ४३ वर्षीय इन्द्रा कुमाल रहेकी छिन् ।

ससुराली आएका दाङ जिल्ला राप्ति गाउँपालिका घर भएका २९ वर्षीय वसन्त कुमाल र सासू इन्द्रा सँगै बसेर मदिरा सेवन गरेका थिए भने कुरा गर्दा गर्दै झगडा हुँदा रिसको झोकमा वसन्तले सासूको घाँटीमा डोरीले कसेर हत्या गरेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक गणेशबहादुर नरालले जानकारी दिईएको छ ।

पक्राउ परेका वसन्तमाथि उक्त विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्