Logo

अफगानिस्तानको राजधानीमा विस्फोट : ४ जनाको मृत्यु



Spread the love

 

३ साउन, काबुल । अफगानिस्तानको राजधानीमा विस्फोट हुँदा ४ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

काबुलस्थित काबुल विश्वविद्यालयमा स्नातकोत्तर तहकोे परीक्षाका लागि विद्यार्थीको प्रवेश हुनेक्रममा प्रवेशद्वारमा बिहान उक्त विस्फोट भएको हो ।

विस्फोटमा परि घाइतेहुनेहरुको अस्पतालमा उपचार भइरहेको छ भने यस सम्बन्धमा अनुसन्धान जारी रहेको अधिकारीहरुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्