Logo

जनकपुर रेल्वे ट्याक छेउमा एक वद्धको शव फेला



Spread the love

 


४ साउन, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका १ मा एक वद्धको शव फेला परेको छ ।

सीताचोक स्थित रेल्वे ट्याकको छेउमा अन्दाजी ६० वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको हो ।

उक्त शवलाई पोस्टमार्टमको लागि अञ्चल अस्पताल ल्याइएको छ भने यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
शवको सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्