Logo

समुन्द्रमा छल्केको साम्राज्ञीको जवानी



Spread the love

अहिले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फुर्सदमा छिन्। दुई फिल्मको छायांकन सकिएपछि उनी फुर्सदिलो बनेकी छिन्। साम्राज्ञी इन्डोनेसिया स्थित जिम्बारन बीचमा रमाईरहेकी छन् ।त्यहाँको समुन्द्री किनारमा पुगेर उनले विकिनी पोजमा तस्विर खिचाएकी छिन्।समुन्द्री किनारमा उनी बिकिनीमा प्रेमीको साथमा मस्ती गरिरहेकी छिन् । उनले आफ्ना प्रेमीसंग ओठमा चुम्बन गरेको देखी छातीमा चुम्बन गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।

उनले आफ्नो इन्स्टामा सिङ्गल फोटो सार्वजनिक गरेता पनि यति बेला उनले आफुमात्र होइन प्रेमी देवाङ्कस रानासँग मस्ती गरिरहेको फोटो सार्वजनिक भएको छ ।

उनका प्रेमीले क्याप्सन सहित फोटो सार्वजनिक गरेका हुन् । तस्बिरमा उनीहरू एक अर्कासँग निकै नै समर्पित देखिएका छन् । दुई चलचित्रको लामो सेड्युलपछी यो जोडी आफ्नो नितान्त व्यक्तिगत जीवन त्यो पनि समुन्द्री किनारमा बिताइरहेका छन् ।

साम्राज्ञी त्यहाँ निकै हट अवतारमा प्रस्तुत भएकी छिन्। तस्विरमा उनलाई विन्दास मुडमा देख्न सकिन्छ।साम्राज्ञीले निकै मस्ती गरेर यो समय बिताइरहेकी छिन्। जुन कुरा उनको इन्स्टाग्राममा दिनहु आउने तस्विरहरुबाट थाहा हुन्छ।समुन्द्रतटमा तन प्रदर्शन गर्दै रमाइरहेकी उनी बालुवासंग खेल्दै छिन् । बिकिनीमा उनी खुसि देखिन्छिन् ।

प्रतिक्रिया दिनुहोस्