Logo

ग्रिनउडको गोलमा युनाईटेडको जित



Spread the love

एजेन्सी ।  ईन्टरनेश्नल च्याम्पियन्स कपमा  म्यानचेष्टर युनाईटेडले जित हासिल गरेको छ ।

शनिबार सिंगापुरको नेश्नल स्टेडियममा भएको खेलमा युनाईटेडले ईन्टर मिलानलाई १–० गोल अन्तरले हराउँदै जित हासील गरेको हो ।

खेलको ७८ औ मिनेटमा मिसन ग्रिनउडले युनाईटेडको जितमा   विजयी गोल गरे ।

दोस्रो हाफमा मैदान प्रवेश गरेका ग्रिनउडको युनाईटेडका लागि सिजनको यो दोस्रो गोल हो ।

प्रतिक्रिया दिनुहोस्