Logo

म्यानचेस्टर सिटिको हार



Spread the love

५ साउन, काठमाडाैँ – उल्भ्सले म्यानचेष्टर सिटीलाई पराजित गरेको छ ।  प्रिमियर लिग एसिया ट्रफी अन्तर्गत शनिबार भएको खेलमा उल्भ्सले सिटीलाई ३–२ गोल अन्तरले हराएको हो ।

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो । सिटीका डेबिड शिल्भा र गुन्डोगान गोल गर्न नसक्दा सिटी हार व्यहोर्न बाध्य भयो ।

निर्धारित समयको खेलमा सिटीले उल्भ्सलाई दबाबमा राखेपनि गोल गर्न भने सकेन ।

प्रतिक्रिया दिनुहोस्