Logo

डीएसपीसहित १२ लाई कारबाहीको तयारी



Spread the love

साढे ५ बर्षअघि १४ बर्षीया किशोरी सुन्तली तामाङको बलात्कारपछि हत्या भएको घटनाको त्रुटिपूर्ण अनुसन्धानमा संलग्न १२ प्रहरी अधिकारीमाथि विभागीय कारबाही हुने भएको छ ।

घटनाका मुख्य अभियुक्त श्याम राउतलाई प्रहरीले असार ११ मा भारतबाट पक्राउ गरेर ल्याएपछि मुद्दा फेरी सतहमा आएको खबर आजको कान्तिपुरमा छापिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्