Logo

टर्कीमा सैनिक कु असफल (भिडियो सहित)



Spread the love

साउन, १

Turkey-coup-1

टर्कीमा सेनाको एक समूहले सैन्य कूको प्रयास गरेको थियो तर त्यो असफलता उन्मुख छ।
शुक्रवार राति टर्कीको सैनिक दुई भागमा बाँडिएर यस्तो कू को प्रयास भएको थियो।करिब १३ वर्षदेखि टर्कीमा शासन गरिरहेका राष्ट्रपति तैयपका विरुद्धमा आवाज उठिरहेको थियो. सैनिक कुको प्रयास पछि जनता सडकमा उत्रियका छन।
इस्तानबुल र अङ्कारामा सैनिकले विद्रोह गरेका थिए तर टर्कीको सरकारले यसलाई सैनिक विद्रोह भनेको छैन ।
अहिले सम्म कम्तीमा १०० जना मारिएका छन भने १५०० भन्दा बढी घाइते भएको अनुमान छ।
हेर्नोस भिडियो

प्रतिक्रिया दिनुहोस्