Logo

वेस्ट इन्डिजसँगको खेलका लागि भारतीय टोली घोषणा



Spread the love

६ साउन, काठमाडौं । वेस्ट इन्डिजसँग हुने दुई टेष्ट र वान डे र टी ट्वान्टी सिरिजको लागि भारतले भिन्न भिन्न टोली घोषणा गरेको छ । आगमी अगष्ट पहिलो साता देखी सेप्टेम्बर तेस्रो साता सम्म भारतले वेस्ट इन्डिजसँग तीन टी ट्वान्टी,तीन वान डे र दुई टेष्ट खेल्ने कार्यक्रम तय भएको छ ।आइतबार भारतीय क्रिकेट कन्ट्रोल बोर्डले दुई युवा खेलाडीलाई मौका दिदै टोली घोषणा गरेको हो ।

टी ट्वान्टी टोली :
विराट कोहली (कप्तान),रोहित शर्मा(उपकप्तान) शिखर धवन,केएल राहुल,श्रेयस अय्यर,मनिष पाण्डे, ऋषभ पन्त क्रुणाल पाड्या,रविन्द्र जडेजा,वाशिंगटन सुन्दर,राहुल चाहर,भुवनेश्वर कुमार,दीपक चाहर,खलील अहमद,दीपक चाहर,नवदीप सैनी

वान डे टोली :
विराट कोहली (कप्तान),रोहित शर्मा (उपकप्तान),शिखर धवन, केएल राहुल,श्रेयस अय्यर,मनिष पाण्डे, ऋषभ पन्त,रविन्द्र जडेजा,कुलदीप यादव,युजवेन्द्र चहल,केदार जाधव,मोहम्मद शमी,भुवनेश्वर कुमार,अलील अहमद नवदीप सैनी

टेष्ट टोली :
विराट कोहली (कप्तान),अजिंक्य रहाणे (उपकप्तान),मयंक अग्रवाल, केएल राहुल,चेतेश्वर पुजरा,हनुमा विहारी,रोहित शर्मा,ऋषभ पन्त,रिद्धिमान शाह,रविचन्द्र अश्विन,रविन्द्र जडेजा,कुलदीप यादव,इशांत शर्मा,मोहम्मद शामी,जसप्रीत बुमराह,उमेश यादव

प्रतिक्रिया दिनुहोस्