Logo

‘मलाई जलपरी बन्न खुबै मनपर्छ !’- सनी लियोनी



Spread the love

एजेन्सी । बलिउडको हट एक्ट्रेस सनी लियोनी आफ्नो ग्लामर्स र बोल्ड तस्बिरको कारण चर्चामाआइरहन्छिन् । यसपटक पनि यस्तै भएको छ । पछिल्लो समय सनी लियोनीको एक तस्बिर सामाजिक सञ्जालमा ‘हट केक’ बनिरहेको छ ।

‘मलाई जलपरी बन्न खुबै मनपर्छ’  भन्दै लियोनीले आफ्नो इन्स्टाग्राममा एक फोटो सियर गरेकी छिन । जसमा १३ लाख ८२ हजार  व्यक्तिले लाइक गरेका छन् भने ११ हजारले कमेन्ट गरिसकेका छन् ।

Image may contain: 1 person, outdoor

यी फोटोहरुमा लियोनी मर्मेड(जल परी)को अवतारमा देखिएकी छिन् । पहेँलो रङको शिमरीमा देखिएकी लियोनीले ब्रालेट टप लगाएकी छिन् ! यसको साथै उनले तामा रङको जलपरीको कस्ट्युम लगाएकी छिन् । आफ्नो यस लुक्सको थप स्टाइलिस बनाउन लियोनीले ओरेन्ज लिपस्टिक लगाएकी छिन्  ।

Image may contain: 1 person, outdoor

सन् २०११ मा एक रियालीटी शो ‘बिग बोश’मा एक प्रतियोगीको रुपमा भित्रीएकी सनी लियोनीको  हाल भारतीय फिल्म जगतमा बेग्लै पहिचान र सम्मान छ । “जिस्म २’, ‘रागिनी एमएमएस२’ जस्ता फिल्महरुले उनको करियरलाई  थप उचाई दिएका हुन् ।

 

Related image

प्रतिक्रिया दिनुहोस्