Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

७ साउन, काठमाडाैँ – आज सुनको मुल्य प्रतितोला ६५ हजार ३ रुपैयाँमा कारोबार रहेको छ । गत महिनाको अन्तिम दिन ६४ हजारमा कारोबार भएको सुन   ६५ हजार ३ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ६४ हजार ७ सय ६ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला मूल्य ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्