Logo

कतारविरूद्ध मैदानमा उत्रँदै नेपाल



Spread the love

७ साउन, काठमाडाैँ – सिंगापुरमा जारी आईसीसी टी(ट्वान्टी विश्वकप छनोटमा आज नेपालले कतारसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले छनोट अन्तर्गतको फाइनलमा कतारविरूद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल र कतारको खेल नेपाली समय अनुसार बिहान ७ः१५ मा ईण्डियन एसोसियसन क्रिकेट मैदानमा सुरू हुनेछ ।

नेपाल आईसीसीको टी(ट्वान्टी वरियताको ११ औं स्थानमा रहेको छ । कतार भने २१ औं स्थानमा छ ।

आज हुने खेलमा जित निकाल्दै नेपाल सुखद सुरूवातको लक्ष्यका साथ मैदान उत्रनेछ ।

प्रतिक्रिया दिनुहोस्