Logo

डोटीको वडा कार्यालयमा अज्ञात समूहद्वारा आगलागी



Spread the love

 


७ साउन, डोटी । गएराति डोटी जिल्लाको जोरायल गाउँपालिका–४, लक्ष्मीनगरमा रहेको वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।

आगजनीबाट  वडा कार्यालयको वडाध्यक्ष तथा वडासचिवको कोठामा भएका सम्पूर्ण सरसामान जलेर नष्ट भएको हो ।

उक्त  घटनास्थलमा ठुलो संख्यामा प्रहरी टोली परिचालन भएको र अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।’

प्रतिक्रिया दिनुहोस्