Logo

बार्सिलोनाका सुनाैला तारा सिमोन्स पीएसजीमा



Spread the love

८ साउन, काठमाडाैँ – स्पेनिस बार्सिलोनाका ताराका रूपमा हेरिएका ज्याभि सिमोन्स पीएसजीमा आबद्ध भएका छन् । मंगलबार मात्रै बार्सिलोना छाडेका उनी हिजो नै पीएसजीमा आबद्ध भएका हुन् ।

बार्सिलोनाका वोन्डर किड सिमोन्सले ट्विटर मार्फत आफ्नो प्रस्थानको जानकारी गराउँदै बार्सिलोनासँग सम्झौता नवीकरण हुन असफल हुँदा अन्यत्र  नै आफ्नो भविष्य बनाउन लागेको बताएका  छन् ।

सिमोन्सका एजेन्ट मिनो रियोलाले अन्य युरोपियन क्लबमा उनलाई लान चाहे पनि अन्ततः पीएसजी तारा भित्र्याउन सफल भयो ।

प्रतिक्रिया दिनुहोस्