Logo

अश्मी र सनम बीचको प्रेम सम्बन्धबारे भेटियो यस्तो रहस्य (फोटो फिचर)



Spread the love

पूर्व मिस नेपाल (२०१६) हुन्- अश्मी श्रेष्ठ । उनी बेलाबेला चर्चा परिचर्चामा आइरहेकी हुन्छिन् । कहिले उनको सुन्दरता, कहिले गेटअप । अहिले भने उनी भारतीय युवा गायक सनम पुरीसँग प्रेममा सम्बन्धमा रहेको खबर खुल्न आएको छ ।

उनले आफ्नो इन्स्टाग्राममा आफु र सनम भएका विभिन्न रोमान्टिक तस्बीर पोष्ट गरेकी छिन् । अहिले उनले पोष्ट गरेका तस्बीर सामाजिक सञ्जाल, भारतीय र नेपाली मिडियामा भाइरल भइरहेका छन् ।

 

उनीहरूको यो प्रेम सम्बन्धलाई लिएर अहिले भारतीय र नेपाली फ्यानहरु निकै उत्साहित भएका छन् । अश्मीले केही म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । उनलाई फिल्म खेल्ने भने कुनै चासो नभएको बताएकी छिन् ।

हेर्नुहोस् अश्मी-सनम रोमान्स, फोटो फिचरमा :

 

प्रतिक्रिया दिनुहोस्