Logo

रेल किन्न सरकारलाई प्रस्ताव



Spread the love

रेल्वे विभागले भौतिक योजना तथा निर्माण मन्त्रालयसमक्ष रेल किन्न आग्रह गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

सन् २०१८ को अन्त्यसम्म रेल गुडाउने लक्ष्यअनुसार रेल्वे विभागले भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालयसँग रेल किन्न आग्रह गरेको हो ।

हालकै अवस्थामा काम अगाडि बढेमा सन् २०१८ को डिसेम्बरसम्म रेल गुडाउने रेलमार्ग तयार हुने भएपछि विभागले यस्तो आग्रह गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्