Logo

लिभरपुलको लज्जास्पद हार



Spread the love

१३ साउन, काठमाडाैँ – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब लिभरपुलले लज्जास्पद हार व्यहोरेको छ । हिजो भएको खेलमा लिभरपुल इटालियन क्लब नालोपीसँग ३–० गोल अन्तरले  पराजित भएको हो ।

नापोलीको जितमा  लोरेन्जो इन्सिग्ने, आर्काडुइज मिलिक र अमिन योनिसको नाममा एक एक गोल रह्यो । युरोपियन च्याम्पियन लिभरपुलविरुद्ध नापोलीले पहिलो हाफमा  दुई गोल गर्दा  दोस्रो हाफमा भने एक गोल गर्यो ।

यो भन्दा अघि स्पोर्टिङ सिपिसँग लिभरपुल बराबरीमा रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्