Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
९०८,६६०
संक्रमित
२८,०५७,६७७
निको भएका
२०,१२३,४४९
नेपालमा कोरोना भाइरस
मृत्यु
४३६
संक्रमित
६७,८०४
निको भएका
४९,९५४

लियोनसँग आर्सनल पराजित



१३ साउन, काठमाडाैँ – इमिरेट्स कप अन्तर्गतको खेलमा आर्सनल पराजित भएको छ । आर्सनल फ्रेन्च क्लब लियोनसँग २-१ गोल अन्तरले  पराजित भएको हो ।

घरेलु मैदानमा सुरुवाती अग्रता लिए पनि  त्यसलाई जोगाउँन नसक्दा आर्सनल पराजित भयो ।

आर्सनलका लागि ३५ औं मिनेटमा आबुमियाङ १ गोल गोल गर्दा लियोनका लागि भने ६६ औं र ७५ औं मिनेटमा डेम्बेलेले गोल गर्दै जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्