Logo

लियोनसँग आर्सनल पराजित



Spread the love

१३ साउन, काठमाडाैँ – इमिरेट्स कप अन्तर्गतको खेलमा आर्सनल पराजित भएको छ । आर्सनल फ्रेन्च क्लब लियोनसँग २-१ गोल अन्तरले  पराजित भएको हो ।

घरेलु मैदानमा सुरुवाती अग्रता लिए पनि  त्यसलाई जोगाउँन नसक्दा आर्सनल पराजित भयो ।

आर्सनलका लागि ३५ औं मिनेटमा आबुमियाङ १ गोल गोल गर्दा लियोनका लागि भने ६६ औं र ७५ औं मिनेटमा डेम्बेलेले गोल गर्दै जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्