Logo

यस कारण मानिसले किस गर्दा ऑखा बन्द गर्छन् ?



Spread the love

अहिलेको समयमा किस गर्नु कुनै ठुलो कुरा होइन यसलाई सामान्य नै मानिन्छ तर के तपाइले याद गर्नु भएको छ किस गर्दा किन मानिसहरूले ऑखा बन्द गर्छन् । यस विषयमा रोयल हैलोवे यूनिभर्सिटी अफ लण्डनका मनोवैज्ञानिकहरुले लामो अध्ययन पश्चात् मानिसको मनोविज्ञानको ठुलो रहस्य पत्ता लगाउन सफल भएका छन् ।

किस गर्ने समयमा आँखा बन्द किन हुन्छ भने यस समयमा मानिसको दिमागले एकै समयमा दुईवटा काम गर्न नसक्ने हुनाले दिमागलाई आँखाबाट मिल्ने संकेतलाई पनि महसुस गर्नुपर्ने हुँदा असहज हुनेहुनाले मानिसहरूले किस गर्ने समयमा आँखा बन्द गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्