Logo

छिनेको खुट्टा जोडियो



Spread the love

पहिला पनि चुँडिएको हात सफलतापूर्वक जोडेको बिर्तामोडस्थित बी एन्ड सी हस्पिटलले छिनेको खुट्टासमेत जोडेको छ ।

कन्काई नगरपालिका ५३ बर्षीय गोपाल विस्टको छिनेको खुट्टा जोडिएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

उनी असार १२ गते मोटरसाइकल दुर्घटनामा परेका थिए । ‘उनको खुट्ट लगभग छुट्टिसकेको थियो,’ हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले भने, ‘छालाले मात्र थोरै अडिएको थियो ।’

प्रतिक्रिया दिनुहोस्