Logo

बालिका बलात्कारका आरोपी पक्राउ



Spread the love

दोर्दी गाउँपालिका २ का सन्तबहादुर परियार पाँच बर्षिय बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

उनले बालिकालाई आफ्नै घरमा लगी बलात्कार गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो ।

४६ बर्षीय परियारले शुक्रबार दिउँसो साढे ४ बजे बलात्कार गरेको प्रहरीले जनाएको खबर  आजको नयाँ पत्रिकामा छापिएको छ  ।

प्रतिक्रिया दिनुहोस्