Logo

ठुला स्तनकै कारण वार्षिक करोडौँ कमाउँछिन्-अलेग्रा



Spread the love

विश्वभर सबैभन्दा ठुला स्तन भएकी अमेरिकाकी मोडल हुन्-अलेग्रा कोल । उनलाई जो-कोहीले देख्ने बित्तिकै हेरेको हेर्यै हुन्छन् । किनकि उनको टाउको भन्दा पनि स्तनको आकार २ गुणाले ठुलो देखिन्छ । छातीमा झुन्डिएका स्तन ५४ इन्च भन्दा ठुला रहेका छन् । उनी विश्वभर ठुला स्तनको कारण चर्चित छिन् ।

उनले कार्टुनको क्यारेक्टर जेसिको जस्तै ठुला स्तन बनाउने ठुला इच्छा सहित स्तनको मोडिफाइ गर्दै आएकी छिन् । “ठुलो स्तन भएको करण मलाई हिँडडुल गर्न निकै कष्ट त हुन्छ । तर मलाई आफ्नो स्तन  निकै  ठुलो रहँदा आकर्षक र सहजता हुन्छ ।” उनले अमेरिकाको एक अन्तरवार्ता बताएकी थिइन् । अलेग्राले आफ्नो  ५० किलो स्तनका कारण वार्षिक एक करोड अमेरिकिन डलर कमाउँदै आइ रहेकीछिन  ।

उनको स्तनले सबैलाई चकित पार्छ । चिकित्सकहरूको भनाइअनुसार अलेग्राको स्तन यति धेरै ठुलो हुनुको पछाडी उनलाई गिगान्टोमास्टिया भन्ने रोग लागेको बताएका छन् ।

हेर्नुहोस् फोटोमा अलेग्रालाई जस्ले ठुला स्तनकै कारण करडौं कमाउँछिन् :

प्रतिक्रिया दिनुहोस्