Logo

अस्ट्रेलियाविरूद्धको पहिलो टेस्टमा जोफ्रा आर्चर टोलीमा अटेनन्



Spread the love

१६ साउन, काठमाडौं । बिहीबारदेखि सुरु हुने एशेज सिरिजको पहिलो टेस्टका लागि इङ्ल्याण्डको टोलीमा जोफ्रा आर्चर अटेका छैनन् ।अस्ट्रेलियाविरूद्धको पहिलो टेस्ट खेलका लागि उनको स्थानमा क्रिस ओक्स रोजाइमा परेका हुन् ।

हालसम्म आर्चरले टेस्टमा खेल्ने मौका पाएका छैनन्। जोसन रोयले टेस्टमा डेब्यू गर्ने भएका छन् भने साम कुरनले पनि स्थान बनाउन सकेनन् ।

इंग्ल्याण्ड प्लेइङ सेट : जोय रुट कप्तान, रोरी बर्न्स, जोसन रोय, जोए डेनले, जोस बटलर, बेन स्टोक्स, जोनी बेयरेस्टो, मोइन अली, क्रिस वोक्स, स्टुअर्ट ब्राड र जेम्स एन्डरसन ।

प्रतिक्रिया दिनुहोस्