Logo

यी महिलाले गरिन् पेटले थिचेर प्रेमीको हत्या



Spread the love


यो संसारमा मान्छेको हत्या गरेको घटना त धेरै सुन्दै आईरहेका छौ । र हत्या गर्ने तरिका पनि फरक – फरक हुन्छ । कसैले घाँटी थिचेर , हतियार प्रयोग गरिएको, विष खुवाएर अन्य तरिकाहरु अपनाएर पनि मार्छन् । तर, तपाइले कहिले पेट प्रयोग गरेर हत्या गरेको सुन्नु भएको छ । सायद पेटले थिचेर मान्छेको हत्या भएको यो पहिलो घटना हुनसक्छ ।

यो घटना अमेरिकाको पेन्सिल्भेनियामा भएको हो जहाँ एक महिलाले आफ्नै पेटले थिचेर प्रेमीको हत्या गरेकी छिन् । ४४ वर्षीया विन्डी थोमसले आफ्नो प्रेमी किनो बटलरको पेटले थिचेर हत्या गरेकी हुन् । विन्डीको वजन १ सय ३३ किलो थियो ।

जसले गर्दा उनले आफ्नो भारी पेटका कारण आफू रक्सीको नशामा रहेको र अचानक प्रेमीमाथि भुलबस थिच्दा बटलरको  मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्