Logo

इङ्ल्यान्डविरुद्ध अस्ट्रेलिया पहिले ब्याटिङ गर्दै



Spread the love

१६ साउन, काठमाडौं । ‘एसेज सिरिज’ अन्तर्गतको पहिलो टेस्ट खेल सुरु भएको छ । आजको पहिलो खेलमा इङ्ल्यान्डले अस्ट्रेलियाको सामना गर्दैछ ।

अस्ट्रेलियाले टस जितेर इङ्ल्यान्डको एज्बास्टनमा पहिले ब्याटिङ थालेको छ । पछिल्लो पाँच टेस्ट सिरिजलाई हेर्दा इङ्ल्यान्डले तीन सिरिज हात पार्दा अस्ट्रेलियाले दुई सिरिज जितेको छ ।

आईसीसीले गत महिना विश्व टेस्ट च्याम्पियनसिपको औपचारिक घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्