Logo

दुलहीलाई दिए दुलहाको परिवाले ३६५ जोर गन्हाउने मोजा उपहार !



Spread the love

 

विवाहको समयमा दुलहा दुलहीलाई उपहार दिने चलन पहिले देखिनै चली आएको चलन हो । यस्तै अचम्मको चलन चीनमा पनि भएको छ । जहाँ पहिलो पटक विवाह गरेर श्रीमानको घरमा गृह प्रवेश गरेकी दुलहीलाई दुलहाको परिवाले दुलहाको ३६५ जोर गन्हाउने मोजा उपहार दिइएको छ । मोजा उपहार दिनु ठिक्कै हो तर लगाई सकेको मोजा दिनु भनेको कुनै साधारण कुरा होइन ।

वास्तबमा गत वर्ष ती युवतीले आफ्नो प्रेमीलाई जन्मदिनमा ३६५ जोर मोजा उपहार दिएकी रहीछिन् । र यस वर्ष युवतीले आफ्नो प्रेमीसँग विवाह गरिन् जसले गर्दा सोही ३६५ जोर मोजा दुलहाले लगाई राखेर धुन दिइयो । ती दुलही जसलाई त्यो गन्हाउने मोजा धुन दुई दिन लाग्यो ।

प्रतिक्रिया दिनुहोस्